काईलाबा नै किन त ?

किताब मात्र यस्तो चिज हो जसले तपाइलाई शब्दहरु द्वारा शब्द भन्दा परको दृस्टी बाट हेर्ने नजर दिलाउछ। कसैले आफ्नो जिबनकालमा सिकेको कुरा किताब पढेर हामी केहि दिन र केहि घण्टामै थाहा पाउन सक्छौ। किताब पढ्नुको फाइदा मैले शब्दमा सिमित गर्न खोज्नु भन्दा पनि पढेर नै अनुभवले बुझ्न सकिन्छ। 

काईलाबा कसका लागि ?​

- बुक प्रेमी सबैका लागि
- आफ्नो growth चाहनेका लागि
-Inspiration , motivation र Action प्लान का लागि

What to study after see? What to study after see in nepal - kailaba

गरेपछि गर्ने तरिका जानिन्छ

Champions, आज सम्म हामीले सुरुवात गर्न बाट कति कुरा यसै छाडेका छौ – कि जानेपछि सुरु गर्नेछु। र कहिल्यै सुरु गरिएन किनकि आफुले कहिल्यै जानेको महसुस नै हुदैन।  तर, महान विचारक इमरसनले भनेको जस्तै हामीले त बास्तवमा गरे पछि बल्ल गर्ने तरिका जानिने रहेछ।

आफुलाई चिन्नुहोस

Champions, स-साना गल्ति गर्दै हुर्कदै , ठुला उपलब्धी हासिल गर्न सक्ने सम्म होइसक्दा तपाई आफुलाई कत्तिको बुझ्न खोज्नु  हुन्छ भन्ने कुरा एकदमै महत्वपुर्ण हुन्छ  । आफुप्रतिको विश्वास र माया हजुरको पहिलो प्रथामिकता हुनुपर्छ ।