माया – Love

माया ,आखिर के हो त माया ? Champions, आज हामी केहि अलग कुरा जानौ है त !!! सरल भाषामा माया(love) भन्नाले कुनै पनि कुरा प्रतिको स्नेह/प्रेम भन्ने बुझ्न सकिन्छ। हामी आजकलका ति ठिटा-ठिटीको बीचको सम्बन्धलाइ मात्र माया नबुझी वास्तविक कुरा बुझ्न खोजौ न। एउटा यस्तो भाव जसको कुनै कारण हुदैन भन्न सकिन्छ तर अनेकौ कारण …

माया – Love Read More »