guru purnima

गुरु पुर्णिमा बिशेष : २०७९

गुरु पुर्णिमा बिसेष    Champions, शब्दद्वारा शब्दभन्दा परको दृश्य दिलाउन सक्ने माध्ययमका रुपमा बुझेका थियौ – पुस्तकलाई।  र त्यहि शब्दका मध्ययमद्वारा आफ्ना अनुभवलाई हमिसम्म पुर्याएर सहि मार्गनिर्देश गर्नुहुने सम्पूर्ण लेखकीय गुरुहरुप्रति आभार प्रकट गर्दछौ।  सुरुवात गरेका थियौ – काईलाबा Web को – आज अर्थात् गुरुपुर्णिमा कै दिनबाट – एक बर्ष अघि।  त्यहि पुस्तकभित्र शब्दहरुमा राखिएका […]

गुरु पुर्णिमा बिशेष : २०७९ Read More »

गुरु पुर्णिमा – २०७८

“गुरुर्ब्रह्मा, गुरुर्विष्णु गुरुर्देवो महेश्वरा: गुरुर्साक्क्षात परब्रह्म तस्मै श्री गुरुवे नम:।” गुरु – अन्धकार बाट उज्यालो तर्फ डोर्याउने जो कोहीलाई गुरु भनिन्छ। जीवन भोगाईसंगै हामीलाई विभिन्न तरिका बाट डोर्याउनुहुने गुरुहरु हामी विभिन्न माध्यमबाट  भेट्दछौ। अझ गुरुको सान्निध्यमै रहेर ज्ञान पाउने अवसर धेरै कम ले पाउछन्। र पनि अहिले भने हामी संग पहिला जस्तो बाधा व्यवधान छैनन्, हामी जहाँ

गुरु पुर्णिमा – २०७८ Read More »