गुरु पुर्णिमा – २०७८

“गुरुर्ब्रह्मा, गुरुर्विष्णु गुरुर्देवो महेश्वरा: गुरुर्साक्क्षात परब्रह्म तस्मै श्री गुरुवे नम:।” गुरु – अन्धकार बाट उज्यालो तर्फ डोर्याउने जो कोहीलाई गुरु भनिन्छ। जीवन भोगाईसंगै हामीलाई विभिन्न तरिका बाट डोर्याउनुहुने गुरुहरु हामी विभिन्न माध्यमबाट  भेट्दछौ। अझ गुरुको सान्निध्यमै रहेर ज्ञान पाउने अवसर धेरै कम ले पाउछन्। र पनि अहिले भने हामी संग पहिला जस्तो बाधा व्यवधान छैनन्, हामी जहाँ […]

गुरु पुर्णिमा – २०७८ Read More »