5 second rule in basketball

‘आमा’ हरु प्रति समर्पित

Champions, आज मातातिर्थ औशी तथा जन्मदिने आमाको मुख हेर्ने दिन भलै, हामी नाममा काईलाबा (अर्थात् बा संकेतक ) होलाऔ, तरपनि हृदयमा राखेका आमाका स्नेह र ममताले नै बा’का हौसला हरु सार्थक हुन्छन . यसैले आउनुस आज काईली-आमा को मुख हेरौ।  ‘आमा’ वाचनमा जति सहजताको यो शब्द छ, भोगाईमा उति नै जटिलताको रहेछ। रहेछ- भन्ने कुराले …

‘आमा’ हरु प्रति समर्पित Read More »