ऐना भित्रको म। 

ऐना    ऐना भित्रको म।    भर्खर ऐना हेरे, परेला राम्रा छन् – निधार त्यति फराकिलो छैन।  तर होइन।  कपाल,  झुप्पो-झुप्पो परेर अगाडी झरेको छ – त्यहि निधारमा। दायापट्टी त्यहि राम्रो परेलाको अन्त्यमा परेला टुंगिने ठाउमा अर्को झुप्पोको स्पर्श छ। त्यसकै बिपरित दिशामा दुइओटा साना झुप्पाका बिचबाट एउटा कोठीले हेर्दै छ। मुख्य झुप्पोको सिधै तल …

ऐना भित्रको म।  Read More »