Others

ऐना भित्रको म। 

ऐना    ऐना भित्रको म।    भर्खर ऐना हेरे, परेला राम्रा छन् – निधार त्यति फराकिलो छैन।  तर होइन।  कपाल,  झुप्पो-झुप्पो परेर अगाडी झरेको छ – त्यहि निधारमा। दायापट्टी त्यहि राम्रो परेलाको अन्त्यमा परेला टुंगिने ठाउमा अर्को झुप्पोको स्पर्श छ। त्यसकै बिपरित दिशामा दुइओटा साना झुप्पाका बिचबाट एउटा कोठीले हेर्दै छ। मुख्य झुप्पोको सिधै तल

ऐना भित्रको म।  Read More »

गुरु पुर्णिमा बिशेष : २०७९

गुरु पुर्णिमा बिसेष    Champions, शब्दद्वारा शब्दभन्दा परको दृश्य दिलाउन सक्ने माध्ययमका रुपमा बुझेका थियौ – पुस्तकलाई।  र त्यहि शब्दका मध्ययमद्वारा आफ्ना अनुभवलाई हमिसम्म पुर्याएर सहि मार्गनिर्देश गर्नुहुने सम्पूर्ण लेखकीय गुरुहरुप्रति आभार प्रकट गर्दछौ।  सुरुवात गरेका थियौ – काईलाबा Web को – आज अर्थात् गुरुपुर्णिमा कै दिनबाट – एक बर्ष अघि।  त्यहि पुस्तकभित्र शब्दहरुमा राखिएका

गुरु पुर्णिमा बिशेष : २०७९ Read More »

‘आमा’ हरु प्रति समर्पित

Champions, आज मातातिर्थ औशी तथा जन्मदिने आमाको मुख हेर्ने दिन भलै, हामी नाममा काईलाबा (अर्थात् बा संकेतक ) होलाऔ, तरपनि हृदयमा राखेका आमाका स्नेह र ममताले नै बा’का हौसला हरु सार्थक हुन्छन . यसैले आउनुस आज काईली-आमा को मुख हेरौ।  ‘आमा’ वाचनमा जति सहजताको यो शब्द छ, भोगाईमा उति नै जटिलताको रहेछ। रहेछ- भन्ने कुराले

‘आमा’ हरु प्रति समर्पित Read More »

बुबाको मुख हेर्ने दिन बिशेस

Hello Champions, आज बाको मुख हेर्ने दिन। काइलाबा मा पनि पछाडी बा जोडिएको छ। आज हामी पनि काइलाबाको थोरै मुख हेर्ने। धेरै जनाले सोध्नुभयो काइलाबाको अर्थ के हो? शाब्दिक परिभाषाबाटै जादा – काइलाबा दुइओटा शब्दले बनेको छ – काइला अनि बा। काइला भन्नाले ४ भन्दा बढी सन्तानमध्येको चौथो सन्तानलाई बुझाउछ। र पछाडी जोडिएको बा शब्दले

बुबाको मुख हेर्ने दिन बिशेस Read More »

Imposter Syndrome -इम्पोस्टर सिन्ड्रोम

मानिस हरु जो इम्पोस्टर सिन्ड्रोम को सिकार भएका हुन्छन उनीहरु लाइ यो लग्छ कि ” जे जति उपलब्धि अहिले सम्म पाएका छु म त्यो कुराको अलिक लाएक छैन “। हेल्लो CHAMPIONS !!! केहि नया ज्ञान सिकौं है त । आखिर के हो त इम्पोस्टर सिन्ड्रोम ? यो कुरामा त हामी अवगत छौ कि शैक्षिक उपलब्धि

Imposter Syndrome -इम्पोस्टर सिन्ड्रोम Read More »

गुरु पुर्णिमा – २०७८

“गुरुर्ब्रह्मा, गुरुर्विष्णु गुरुर्देवो महेश्वरा: गुरुर्साक्क्षात परब्रह्म तस्मै श्री गुरुवे नम:।” गुरु – अन्धकार बाट उज्यालो तर्फ डोर्याउने जो कोहीलाई गुरु भनिन्छ। जीवन भोगाईसंगै हामीलाई विभिन्न तरिका बाट डोर्याउनुहुने गुरुहरु हामी विभिन्न माध्यमबाट  भेट्दछौ। अझ गुरुको सान्निध्यमै रहेर ज्ञान पाउने अवसर धेरै कम ले पाउछन्। र पनि अहिले भने हामी संग पहिला जस्तो बाधा व्यवधान छैनन्, हामी जहाँ

गुरु पुर्णिमा – २०७८ Read More »

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock