kailaba

ऐना भित्रको म। 

ऐना    ऐना भित्रको म।    भर्खर ऐना हेरे, परेला राम्रा छन् – निधार त्यति फराकिलो छैन।  तर होइन।  कपाल,  झुप्पो-झुप्पो परेर अगाडी झरेको छ – त्यहि निधारमा। दायापट्टी त्यहि राम्रो परेलाको अन्त्यमा परेला टुंगिने ठाउमा अर्को झुप्पोको स्पर्श छ। त्यसकै बिपरित दिशामा दुइओटा साना झुप्पाका बिचबाट एउटा कोठीले हेर्दै छ। मुख्य झुप्पोको सिधै तल […]

ऐना भित्रको म।  Read More »

‘आमा’ हरु प्रति समर्पित

Champions, आज मातातिर्थ औशी तथा जन्मदिने आमाको मुख हेर्ने दिन भलै, हामी नाममा काईलाबा (अर्थात् बा संकेतक ) होलाऔ, तरपनि हृदयमा राखेका आमाका स्नेह र ममताले नै बा’का हौसला हरु सार्थक हुन्छन . यसैले आउनुस आज काईली-आमा को मुख हेरौ।  ‘आमा’ वाचनमा जति सहजताको यो शब्द छ, भोगाईमा उति नै जटिलताको रहेछ। रहेछ- भन्ने कुराले

‘आमा’ हरु प्रति समर्पित Read More »